एनआरएनएलाई नेपाल जाने अनुमति, दैनिक ८०० नेपालीको उद्धार हुने

लण्डन । सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय … Continue reading एनआरएनएलाई नेपाल जाने अनुमति, दैनिक ८०० नेपालीको उद्धार हुने